नेकपा एमालेका सचिव याेगेश भट्टराई जेठ ३ गते धादिङ आउने

  सम्पादक | १ जेष्ठ २०८०, सोमबार १३:२६

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं प्रतिनिधि सभा सदस्य याेगेश भट्टराई जेठ ३ गते धादिङबेशि आउने भएका छन् ।जेठ ३ गते बुधबार मदन आश्रित स्मृति कार्यक्रमलाई सम्बाेधन गर्न प्रमुख अतिथिको रूपमा भट्टराई धादिङ आउन लागेका नेकपा एमाले धादिङले जनाएको छ।कार्यक्रम एमाले पार्टी कार्यालय मदन आश्रित भवन धादिङबेशिमा हुने भएको छ।

प्रतिक्रिया