आइतबार धादिङमा विद्युत सेवा अवरुद्ध हुने

  सम्पादक | २८ श्रावण २०७९, शनिबार १२:४१

धादिङ :
आइतबार धादिङमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। भोली धादिङबेसी सवस्टेशनको स्वीचयार्ड तथा सबस्टेशनमा समस्या आएकाले बिहान ६ बजेदेखि १० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले एक सूचना निकालेर जानकारी दिएको हो ।

धादिङबेसी सबस्टेशनबाट सप्लाई हुने क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

प्रतिक्रिया