गजुरी बजारमा गुडिरहेको बसमा आगलागी

  सम्पादक | ७ कार्तिक २०७८, आईतवार ०२:४७

गजुरी/धादिङ

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा गएराति आगलागी भएको छ ।
सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको इलाका प्रहरीले कार्यालय गजुरीले जानकारी दिएको छ । आगलागीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।भने मानवीय क्षेत्री भने भएको छैन।बसमा ३६ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया