पोखरा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लिम्यिाधुराबाट सरकार पछाडि नहट्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका गुरुङले..
पुरा पढ्नुहोस »
पोखरा ‘स्थानीय, प्रदेश अनि संघको पनि ध्यान जाओस् नबिकेर फाल्नुपर्ने दिन नआओस् किसानको तरकारीको बजार मूल्य तोकिदेउ विदेशको तरकारीलाई उतै..
पुरा पढ्नुहोस »
पोखरा गण्डकी प्रदेशमा घरेलु मदिरालाई ब्राण्डिङ गर्न बनाइएको विधयेक पारित भएको छ । ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन..
पुरा पढ्नुहोस »
पोखरा झमझम दर्किरहेको बर्खेझरी । बर्खाको बेला झरीपछिको बाढी पहिरोले यात्रालाई रोक्ने सम्भावित दृश्य उनका आँखा वरपर फनफनी नाँचिरहे । आकाशको..
पुरा पढ्नुहोस »
तनहुँ ताल्चाबिनाकै कोठामा जीर्ण बनेका धुलाम्मे ¥याक । ¥याकमा उस्तै धुलाम्मे अवस्थामा च्यतिनै आँटेका पुस्तकको चाङ । टेबलमा असरल्ल कम्प्युटरको..
पुरा पढ्नुहोस »
पोखरा विद्यार्थीका लागि ‘लागुऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ’ सम्बन्धि सेचतना कार्यक्रम सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय..
पुरा पढ्नुहोस »
पोखरा गण्डकी प्रदेश सरकार मातहातका सबै निर्देशनालय खारेज भएका छन् । जिल्लाका कार्यालयहरु एक आपसमा गाभिनुका साथै केही कार्यालयलाई खारेज गरेको हो..
पुरा पढ्नुहोस »
पोखरा गण्डकी प्रदेश सरकार गाँजा खेतीलाई कानुनी रुपमा वैधता दिने गरेर अगाडि बढेको छ । औद्योगिक र औषधीय प्रयोजनामा गाँजा उत्पादनलाई कानुनी वैधता दिने..
पुरा पढ्नुहोस »
पोखरा नेपालमा ३१ औं विश्व आदिवासी दिवस धूमधामले मनाइएको छ । शनिबार देशका विभिन्न स्थानहरुमा कार्यक्रम गरेर अधिकारको माग गर्दै दिवस मनाइएको छ..
पुरा पढ्नुहोस »
काठमाडौं सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले..
पुरा पढ्नुहोस »
पोखरा तनहुँको शुक्लागण्डकी नगरपालिका फोहोरलाई मोहरमा बदल्ने प्रयासमा जुटिरहेको छ । लामो समयसम्म सेती किनारमा फोहोर फालेर आलोचना खेप्दै आएको..
पुरा पढ्नुहोस »
पोखरा पृथ्वी राजमार्गको तनहुँ खण्डमा अचाक्ली सडक दुर्घटना भएपछि दुर्घटनाको ‘हटस्पट’ को पहिचान गरिने भएको छ । जोखिमयुक्त स्थान पहिचान गरी प्राविधिक..
पुरा पढ्नुहोस »
काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका..
पुरा पढ्नुहोस »
तनहुँ तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक..
पुरा पढ्नुहोस »
पोखरा गण्डकी प्रदेश सभाले पारित गरेको दुई विधयेक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई वटा विधयेक प्रमाणीकरण गरेका हुन् ।..
पुरा पढ्नुहोस »