काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् ।..
पुरा पढ्नुहोस »
पोखरा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल पार्न स्थानीय र प्रदेश सरकारले पनि लगानी गर्नुपर्ने बताएका..
पुरा पढ्नुहोस »
पोखरा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बालबालिकालाई रुची भएको विषयमा परिवारले साथ दिनुपर्ने..
पुरा पढ्नुहोस »
पोखरा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अब बिरामीले प्रत्येक परीक्षणको फाइल बोकेर हिँड्ने बाध्यताको अन्त्य भएको छ । तनहुँको..
पुरा पढ्नुहोस »
पोखरा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवति न्यौपानेमा भनसुनको आधारमा सेवा प्रवाह गर्ने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिएकी छन् ।..
पुरा पढ्नुहोस »
तनहुँ तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा सेताम्मे भएर ड्रागनफ्रुटका फूल मुस्कुराइरहेका छन् । पाकेका ड्रागन फलमा राताम्मे लाली चढेका छन्..
पुरा पढ्नुहोस »
पोखरा मनाङ प्रदेश सभा क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतले सो निर्वाचन क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेशसभा..
पुरा पढ्नुहोस »
पोखरा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लिम्यिाधुराबाट सरकार पछाडि नहट्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका गुरुङले..
पुरा पढ्नुहोस »
पोखरा ‘स्थानीय, प्रदेश अनि संघको पनि ध्यान जाओस् नबिकेर फाल्नुपर्ने दिन नआओस् किसानको तरकारीको बजार मूल्य तोकिदेउ विदेशको तरकारीलाई उतै..
पुरा पढ्नुहोस »
पोखरा गण्डकी प्रदेशमा ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले यो विधयेक..
पुरा पढ्नुहोस »
पोखरा गण्डकी प्रदेशमा घरेलु मदिरालाई ब्राण्डिङ गर्न बनाइएको विधयेक पारित भएको छ । ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन..
पुरा पढ्नुहोस »
पोखरा झमझम दर्किरहेको बर्खेझरी । बर्खाको बेला झरीपछिको बाढी पहिरोले यात्रालाई रोक्ने सम्भावित दृश्य उनका आँखा वरपर फनफनी नाँचिरहे । आकाशको..
पुरा पढ्नुहोस »
तनहुँ ताल्चाबिनाकै कोठामा जीर्ण बनेका धुलाम्मे ¥याक । ¥याकमा उस्तै धुलाम्मे अवस्थामा च्यतिनै आँटेका पुस्तकको चाङ । टेबलमा असरल्ल कम्प्युटरको..
पुरा पढ्नुहोस »
पोखरा गण्डकी प्रदेश सरकार मातहातका सबै निर्देशनालय खारेज भएका छन् । जिल्लाका कार्यालयहरु एक आपसमा गाभिनुका साथै केही कार्यालयलाई खारेज गरेको हो..
पुरा पढ्नुहोस »
पोखरा गण्डकी प्रदेश सरकार गाँजा खेतीलाई कानुनी रुपमा वैधता दिने गरेर अगाडि बढेको छ । औद्योगिक र औषधीय प्रयोजनामा गाँजा उत्पादनलाई कानुनी वैधता दिने..
पुरा पढ्नुहोस »